काठमाडौं । आईसीसी टी – ट्वान्टी विश्वकप क्रिकेटमा आज बिहीबार दुई खेलहरु हुँदैछ । पहिलो चरण अन्तर्गत समूह ‘बी’ को दुबै खेल ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा हुनेछ।

आज हुने पहिलो खेलमा बंगलादेश र पपुवा न्यू गिनी (पीएनजी)  भिड्ने छन् । दुई टोलीबीचको खेल दिउँसो ३: ४५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा ओमान र स्कटल्यान्ड भिड्दै छन् । यस खेल राति ७  : ४५ बजे सुरु हुनेछ ।

स्कटल्यान्ड ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । ओमान २ अंक जोडेर दोस्रो र बंगलादेश २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

पीएनजी अंक विहीन रहदै पुछारमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah