फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले विहीबार सार्वजनिक गरेको नयाँ सूचीअनुसार नेपाली राष्ट्रिय टोलीको वरियता एक स्थान खस्किएको हो ।
भर्खरै साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुग्दै उपविजेता बने पनि नेपाली टिमको वरियता भने खस्किएको छ। नेपाल १ स्थान तल झर्दै नेपाल १६९औं स्थान आइपुगेको छ । हालै माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपालको बरियता भने खस्किएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah