प्रकाश योगी/ नेपाली हिन्दु नारी हरु को महान पर्ब हरितालिका तिज नजिकिदै गर्दा जता ततै तिज का गीत हरु को चर्चा र तिज गित सार्बजनिक गर्न मा कलाकार हरु लागी परेका छन यसै बिच मा सुमधुर स्वर कि धनी गायिका रेनुका भट्टराइ र गायक पुरुषोत्तम पौडेल को आवाज मा रहेको तिज कोसेले पाइलै सरेन ले बजार मा चर्चा कमाइ रहेको छ । गीत मा शिब पौडेल को शब्द र गायक पौडेल को लय सृजना रहेको छ । सुरेश श्रेष्ठ ले छयाङकन गरेको म्युजिक भिडियो को निर्देशन स्मृति तिमिल्सिना गरेकी छिन भने प्रकाश सपुत र अन्जली अधिकारी को अभिनय रहेको छ । गीत को सफल ता को कामना



