अभिनेता सैफ अलि खान भारतका धनाढ्य परिवारमध्ये पर्छन्। उनी भारतको राजपरिवार पटौदीका सन्तान हुन्। शाही वंशबाट आएका सैफ अलिको नाममा भारतको हरियाणास्थित पटौदी दरबार र भोपालमा पैतृक सम्पत्ति छ। उनी लगभग पाँच हजार करोड भारु सम्पत्तिका हकदार हुन्।

तर सैफले आफ्नो सम्पत्तिबाट एक रुपैयाँ पनि आफ्नो सन्तानलाई दिन पाउने छैनन्।

बलिउड लाइफका अनुसार पटौदी सदनसँग सम्बन्धित सबै सम्पत्तिह भारत सरकारको विवादास्पद शत्रु विवाद ऐनअन्तर्गत पर्छ। यसरी कसैले पनि त्यस्तो सम्पत्तिको उत्तराधिकारी भएको दाबी गर्न सक्दैनन्।

यदि कसैले सो ऐनको विपक्षमा लडेर त्यस्ता सम्पत्तिमा आफ्नो दाबी गर्न चाहे, ती सम्पत्ति कानुनी रुपमा आफ्नै हो भन्ने लाग्छ भने उनीहरु उच्च अदालत जानु पर्छ। त्यहाँ असफल भएमा सर्वोच्च अदालत जानुपर्छ र अन्तमा भारतका राष्ट्रपतिसँग भेट्नु पर्छ।

यता सैफ अलिका हजुरबुबा तथा बेलायती शासन अन्तर्गतका नवाब हमिदुल्लाह खानले आफ्नो सबै सम्पत्तिका लागि कहिल्यै वसियत गरेनन्। जसको कारण उनका तथा पकिस्तानमा रहेकी सैफको हजुरबुबाकी बहिनीका सन्तानबीच वंशबारे विवाद हुन सक्ने रिर्पोटले जनाएको छ।

यी सबै जटिललाई ध्यानमा राख्दै सैफ अलि खानले हरियाणा र भोपालमा रहेको सम्पत्ति पहिलो श्रीमती अमृता सिंह र उनीसँगका सन्तान सारा अलि खान र इब्राहिम अलि खान वा करिना कपुरसँगका सन्तान तैमुर अलि खान र जेहलाई हस्तान्तरण गर्न गाह्रो हुनसक्ने बलिउड लाइफले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah