काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड ओसासुनासँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा रियल ओसाुसनासँग गोलरहित बराबरीमा रोकिएको हो ।

घरेलु मैदान सान्टियागोमा भएको खेलमा करिम बेन्जेमा, मार्को एसेन्सियो, भिनिसिअस जुनियर जस्ता खेलाडी अग्रपंक्तिमा चुकेपछि रियलले सिजनमा तेस्रो बराबरी खेलेको हो ।

बराबरीसँग रियल १० खेलबाट २१ अंक सहित शीर्ष स्थानमा छ । यस्तै ओसासुना भने १९ अंक सहित तालिकाको छैटौ स्थानमा छ ।

रातिकै खेलमा बार्सिलोना रायो भालेकानोसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

रायोको जितमा राडामेल फाल्काओले खेलको ३० मिनेटमा निर्णायक गोल गरे । खेलको ७२ मिनेटमा बार्सिलोनाका मेम्फिस डिपाएले पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् ।

अन्य खेलमा १० खेलाडीमा सिमित मालोर्का र सेभियाले १–१को बराबरी तथा रियल बेटिसले भ्यालेन्सियालाई ४–१ गोल अन्तरले पराजित गर्‍यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah