एजेन्सी – कुनै समयकी चर्चित नायिका शिल्पा शेट्टी विभिन्न कारण बेलाबेलामा मिडियामा छाइ नै रहेकी हुन्छिन् ।चलचित्रमा अभिनय गर्दा गर्दै राज कुन्द्रासँग वैबाहिक बन्धनमा बाँधिएकी सुन्दरी नायिका शिल्पा हिजोआज भने परिवारलाई समय दिन र घरधन्दामा नै ब्यस्त छिन् । यतिबेला राज कुन्द्राको मुम्बईको जुहु इलाकमा रहेको घर अर्थात शिल्पाको सपनाको संसारलाई उनलाई वास्तविकतामा परिणत गरिरहेका दृश्यहरु सामाजिक संजाल मिडियामा ब्यापक चर्चामा छन् ।

समुद्र किनार स्थित आफ्नो सुन्दर घरलाई शिल्पा र राजले किनारा’ नाम मात्रै दिएका छैनन् संसारभरका सजावटका मन पर्ने सामान किनेर विशेष तरिकाले गरेका छन् । वास्तु शास्त्रप्रति विश्वास गर्ने शिल्पाको घरबाट समुद्रको दृश्य समेत देखिन्छ । जुन घर कुनै फाइभ स्टार होटलभन्दा कम छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah