मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : दिन समाधानकारी व्यवहार अपनाउनाले कसैसँग संघर्ष हुनेछैन। लेखक र कलाकारको लागि समय अनुकूल रहेको छ। भाइबीचमा प्रेम बढ्नेछ। मध्यान्नपछि तपाईको चिन्ता वृद्दि र उत्साह कम हुनेछ। संवेदनशीलता वृद्धि हुनेछ। आर्थिक विषयमा काम गर्नुहुनेछ। परिवारसँग आनन्दपुर्वक समय बिताउनुहुनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : महत्वपूर्ण काम पूरा गर्नुहुनेछ। पैसा लाभ होला। शारीरिक र मानसिक रूपले उत्साही रहनुहुनेछ। परिवारसँग आनन्दपुर्वक समय बिताउनुहुनेछ। मध्यान्नपछि व्यवहारिक निर्णयमा दुविधा बढ्नेछ। हातमा आएको अवसर गुमाउन सक्नुहुनेछ। नयाँ कार्य मध्यान्नपछि पुरा गर्नुहुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : घरमा परिवारसँग विरोध हुनेछ। कामको प्रारम्भपछि अपूर्ण रहनेछ। शारीरिक अस्वस्थता र मानसिक निराशा नौभव गर्नुहुनेछ। मध्यान्नपछि काम गर्न उत्साह बढ्नेछ। पारिवारिक वातावरणमा अनुकूलता रहनेछ। आत्मविश्वास वृद्धि हुनेछ। मनोरंजनमा पैसा खर्च हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : व्यापारमा लाभ हुने योग रहेको छ। कुनै रमणीय स्थानमा भ्रमणमा जानुहुनेछ। मध्यान्नपछि शारीरिक र मानसिक स्वास्थ्य बिग्रिनेछ । आँखाको रोगले कष्ट बढ्न सक्छ। परिवारको लागि खर्च गर्नुहुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : नयाँ काम आरम्भ गर्नको लागि शुभ दिन रहेको छ। अपूरो काम पूरा हुनेछ। मित्र वा आफन्तबाट उपहार प्राप्त हुनेछ। व्यापारको क्षेत्रमा नयाँ सम्पर्कबाट भविष्यमा लाभ होला। परिवार र मित्रसँग आनन्ददायी क्षण बिताउनुहुनेछ । आय वृद्धि हुने योग रहेको छ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : व्यवसायबाट अन्य व्यापारीको धनको लाभ लिन सक्नुहुनेछ। लामो यात्राको योग रहेको छ। स्वास्थ्य सम्हालेर राख्नुहोला। टाढास्थित आफन्तबाट समाचार प्राप्त हुनेछ। मध्यान्नपछि कार्यालयमा उच्च अधिकारीको सहयोग मिल्नेछ। गृहस्थ सुख र सन्तोषको भावना दिनभर मनमा रहनेछ। व्यवसायमा पदोन्नतिबाट लाभ हुनेछ। सम्मान हुनाले मन प्रसन्न रहनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : शिथिलता एवम अधिक कार्यभारको कारण मानसिक व्याकुलताको अनुभव गर्नुहुनेछ। निर्धारित समयमा आफ्नो कार्य पूरा गर्नुहुनेछ। आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर हानिकारक भोजन नलिनुहोला। मध्यान्नपछि टाढा स्थित आफन्तबाट समाचार मिल्नेछ। नयाँ कार्यको प्रारम्भ नगर्नुहोला। विदेश जानको लागि अनुकूल परिस्थितिको निर्माण हुनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : शारीरिक उर्जा र मानसिक प्रफुल्लितता बनिरहनेछ। परिवार र मित्रसँग खान-पानको स्वाद लिनुहुनेछ। मध्यान्नपछि शारीरिक शिथिलता र मानसिक व्यग्रताको अनुभव गर्नुहुनेछ। मध्यान्नपछि खान-पानमा ध्यान राख्नुहोला। कार्य अपूर्ण रहन सक्छ। आध्यात्मिकता र ईश्वरभक्तिले साथ दिनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : दिन आनन्दपूर्ण र उत्साहपूर्ण मानसिकतामा बित्नेछ। कार्य योजनानुसार सम्पन्न हुनेछ। अपूर्ण कार्य पूर्ण हुनेछ। धन सम्बन्धित लाभ हुनेछ। गृहस्थजीवनमा मधुरता ब

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : परिश्रमको अपेक्षा कम फल मिल्नेछ। कार्यप्रति निष्ठामा कमी आउनेछैन। स्वास्थ्य राम्रो रहनेछ। मध्यान्नपछि अधुरो कार्य पूरा हुनेछ। अस्वस्थ व्यक्तिको स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक लाभ होला। सहकर्मचारीको सहयोग मिल्नेछैन।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : विद्यार्थी, कलाकार र खेलाडीको लागि दिन राम्रो रहेको छ। पिता तथा सरकारको तर्फबाट लाभ मिल्नेछ। दृढ मनोबल रहनेछ। त्यसैले कार्यसफलतामा केहि बाधा आउनेछैन। पठन-लेखनको क्षेत्रमा अभिरुची बढ्नेछ। धन सम्बन्धित व्यवस्थित आयोजन गर्नुहुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : काल्पनिक दुनियामा समय बिताउनुहुनेछ। सिर्जनात्मक शक्ति उचित दिशामा रहनेछ। परिवार र मित्रसँग खान-पानको आयोजन हुनेछ। दैनिक कार्य आत्मविश्वास र एकाग्र मनले पूरा गर्नुहुनेछ। विधार्थीको विद्याभ्यासको समय राम्रो रहेको छ। सन्तानको लागि सानुकूल समय रहेको छ । पिताबाट लाभ मिल्नेछ। बिगुल न्यूज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah