काठमाडौं–सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो दोस्रो साप्ताहिक विजेता घोषणा गरेको छ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो ‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी जोड्नुहोस योजना अन्र्तगत आशिष पौडेल दोस्रो साताको भाग्यशाली विजेता भएको  हुन्।

उनले यस योजना अन्तर्गत ३२ इन्चको एलइडी टेलिभिजन प्राप्त गरेका छन्। उनले कतारको सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत नेपालमा आफन्तलाई पैसा पठाएका थिए। सिटी एक्सप्रेसले  नेपालीहरुको महान चाड दसैं, तिहार र छठको अवसरमा आफ्नो सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी जोड्नुहोस योजना सार्वैजनिक गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय