काठमाडौं । कोभिड प्रोटोकल पालना नगरेको कारण नेपाली महिला राष्ट्रिय क्रिकेट टोली बिमान चढ्नबाट बञ्चित भएका छन् ।

ढाकादेखि काठमाडौंसम्मको बिमानको उडान छुटेपछि महिला राष्ट्रिय क्रिकेट टोली बसमा सडक हुँदै नेपाल आउन बाध्य भएको छ ।

महिला टोलीको बिमानको उडान छुटेकोमा नेपाल क्रिकेट संघ क्यानले खेद व्यक्त गरेको छ।

क्यानले यस विषयमा टिम व्यवस्थापनसँग औपचारिक प्रतिवेदन मागेको छ। उक्त प्रतिबेदन सार्वजनिक गरिने पनि क्यानले जनाएको छ।

नेपाली टोली नोभेम्बरको अन्तिममा युएईमा हुने महिला क्रिकेटको विश्वकप एसिया छनोटको तयारीका लागि एक साताका लागि बंगलादेश गएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah