बेलबारी /  महेन्द्र राजमार्गअन्र्तगत कानेपोखरी र भाउन्ने बिचको सडकखण्डमा मंगलबार राति भएको दुर्घटनामा गम्भिर घाईते एक जनाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १३ प ७००४ नम्बरको मोटरसाईकल र पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको १ च ७३३५ नम्बरको टाटा मोबाईल एक आपसमा ठोक्किँदा गम्भिर घाईते भएका बेलबारी ३ का ४२ बर्षिय अर्जुन भनिने तारानाथ लामिछानेलाई राति नै उपचारको लागी धरान पठाईएको र बिहान २.४५ बजे उनको मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलबारीका असई लिला श्रेष्ठले जानकारी दिएका छन । बुधबार बिहान सम्म पह्चिान खुल्न नसकेका मृतकको सनाखत भएको र दुर्घटनामा परेको टाटा मोबाईल र चालक इलाका प्रहरी कार्यलय बेलबारीको नियन्त्रणमा रहेको समेत श्रेष्ठले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah