फिल्म ‘तिम्रो हुने कहिले’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । राजु गिरीको निर्देशन रहेको फिल्म डिसहोम र हलमा एकसाथ प्रदर्शनमा आएको निर्देशक राजु गिरीले बताए ।

सुधन धिताल तथा श्याम खत्रीको निर्माण रहेको फिल्ममा प्रकाश चन्द, करुणा पाण्डे, मीना जिसी, सविन बास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय रहेको छ ।

सुनिता बस्नेतको कोरियोग्राफी रहेको फिल्ममा रामकृष्ण चौलागाईंको छायाँकन र ललितसिंह साउदको सम्पादन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah