इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले सालेरनिटानामाथि जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा युभेन्ट्सले सालेरनिटनालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा पाउलो डिबाला र अल्भारो मोराटाले समान एक÷एक गोल गरेका थिए ।

खेलको २१ औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाति अग्रता दिलाएका थिए ।

खेलको ७० औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए ।

साथै, खेलको इन्जुरी समयमा डिबालाले पेनाल्टीमा गोल गर्न सकेनन् ।

यस जितसँगै युभेन्ट्सले १५ खेलमा २४ अंक जोड्दै सातौं स्थानमा रहेको छ ।

सालेरनिटाना ८ अंकका साथ पुछारमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah