पाकिस्तानविरुद्धको पहिलो टेस्टमा पराजय भोगेपछि बंगलादेशले आफ्ना अलराउन्डर शकिब अल हसनलाई टोलीमा बोलाएको छ।

सन् २०२१ को टी–२० विश्वकपमा ह्यामस्ट्रिङमा चोट लागेको शकिबले पाकिस्तानविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज गुमाएका थिए।

पाकिस्तानसँगको दोस्रो तथा अन्तिम टेस्ट म्याच ४ डिसेम्बरबाट खेलिने छ। पाकिस्तान अहिले सिरिजमा १–० ले अगाडि छ।

सोमबार भएको फिटनेस टेस्टमा शकिब पूर्णरुपमा फिट पाइएको थियो। यता शकिबबाहेक फास्ट बलर तस्किन अहमद पनि टोलीमा फर्किने भएका छन्।

पाकिस्तानविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय सिरिजको क्रममा औंलामा चोट लागेपछि उनी टोली बाहिर थिए।

यसअघि बंगलादेशका लागि ३२ टी–२० अन्तर्राष्ट्रिय र दुई एकदिवसीय खेलिसकेका २२ वर्षीय मोहम्मद नइमलाई पनि पहिलो पटक टेस्ट टोलीमा समावेश गरिएको छ।

उनले आफ्नो अन्तिम लिस्ट ए खेल फेब्रुअरी २०२० मा खेलेका थिए। ६ लिस्ट ए खेलहरूमा नइमले अहिलेसम्म १६.६३ को औसतमा मात्र एक अर्धशतक बनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah