कोरोनाको प्रभावसँगै बन्द भएको बजार विस्तारै पूर्वावस्थामा फर्किने क्रममा छ । कोभिडको प्रभाव कम रहेको बेला बजारलाई चलायमान बनाउन र ग्राहकलाई बजारमा फर्काउन तथा नेपाली उत्पादनलाई बजार प्रदान गर्न फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन नेपालले काठमाडौँको भृकुटीमण्डपमा जुत्ता चप्पल मेला आयोजना गरेको छ ।
१०० रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका नेपाली ब्रान्डका जुत्ता चप्पल उक्त मेलामा राखिएका छन् । १० प्रतिशतदेखि ७० प्रतिशतसम्म छुट प्रदान गरेको उक्त मेलामा नेपाली ब्रान्डहरुमा ६ महिनासम्मको वारेन्टी प्रदान गरेको छ। देशभरी रहेका १५ सय जुत्ता चप्पल उद्योगको प्रतिनिधित्व गर्दै २५ वटा नेपाली कम्पनीको उत्पादन राखिएको आयोजकले जनाएको छ ।

वृद्ध बालक पुरुष महिला सबैलाई हुने सबै साइजका सबै प्रकारका कपडा लेदर रेजिनका जुत्ताहरु उपलब्ध रहेका छन् । ग्राहकहरु स्थलमा आएर सस्तो मूल्यका गुणस्तरीय ब्रान्डका जुत्ताहरु खरिद गरी नेपाली उत्पादनलाई हौसला दिन अनुरोध गरेको छ ।
कार्तिक २६ गतेबाट सुरु भएको यस मेला मंसिर १३ गतेसम्म सञ्चालन हुने पूर्वयोजना रहेको थियो । तर ग्राहकहरूको उत्साहलाई मध्यनजर गर्दै मेला मंसिर १९ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah