प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डिस्चार्ज भएका छन्। कोभिड-१९ बाट संक्रमित भइ मंसिर १३ गते बलम्बुस्थित सशस्त्र प्रहरी बल, नेपाल एपीएफ अस्पताल भर्ना भएका थिए।

कोरोना उपचारका लागि अस्पताल भर्ना भएका जबरा स्वास्थ्यलाभ गरी फर्किएको अस्पतालले जनाएको छ। उनमा कोभिड–१९ निमोनियाको समस्या देखिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय