दक्षिण अफ्रिकामा देखा परेको कोभिडको नयाँ भेरियण्ट ’ओमिक्रोन’ अमेरिकाको १६ वटा राज्यमा देखापरेको छ ।
अमेरिकाको क्यालिफोर्नियामा पहिलोपटक भेटिएको ‘ओमिक्रोन’ हाल न्यूजर्सी, जर्जिया, युटह, कोलोराडो, मिजौरी, पेनसेलभेनिया, मेरिल्याण्ड, नेब्रास्का, हवाई, न्यू योर्क, मीनेसोटा, म्यासाचुसेट्स लगायतका १६ राज्यमा फैलिएको हो। शनिवारसम्म अमेरिकामा ३२ जनामा ओमिक्रोन संक्रमित भेटिएको सिएनएनले लेखेको छ।

जोन्स हप्किन्स बिश्वबिद्यालयको एक हप्ताको तथ्याङ्क अनुसार गत शनिबारसम्म कोभिडको नयाँ संक्रमितहरूको संख्या औसतमा प्रतिदिन १ लाख २१ हजार ४ सय ३७ रहेको छ।

त्यस्तै कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या पनि औसतमा प्रतिदिन १,६५१ जना रहेका छन्। उक्त तथ्यांकका अनुसार यो पछिल्लो दुई महिना भित्रको सर्वाधिक उच्च संख्यामा संक्रमित रहेको हप्ता बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah