जमाना’ यति छिटो परिवर्तन भयो कि मान्छे हरुले जे पनि अनलाइनमै काम गर्न लागे । अनलाइन बाट श्रीमती पाउँछन, अनलाइन बाटै नोकरी पाउछन भने पढाइ पनि अनलाइन मै हुन् थालेको धेरै भएको छैन ।

इन्टरनेटको दुनियाँमा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay, OLX र quikr, ! यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न” सक्नु हुन्छ । केहि बर्ष देखि, विदेशमा” पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ । पुराना राणा शा:सनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ ।

तपाई संग नेपाली पुरानो नोट’ छ रु यसरि बिक्रि गर्नुहोस इन्ट:रनेटमा । आफुले कति सम्ममा कसैले किन्न आए दिने ? मुल्य खुलाउनु आवस्यक छ ।

eBay को वे:बसाइटमा नक्कली नोट अपलोड गर्न पाइदैन त्यसैले गलत धन्दा गर्छु भने जे पायो त्यहि अपलोड नगर्नु होला eBay को नियम अनुसार नक्कली सामग्री बेच्न पाइदैन त्यसैले सत्य र सहि मात्र बिक्रि गर्नु होला । eBay( एउटा) माध्यम हो डिल व्यक्तिगत तरिकाले पनि गर्न सकिन्छ ।

eBay मा एउटा भारतीय नोटको मूल्य” यति कायम गरिएको छ ।

यदि तपाइलाई नेपाली नोट बिक्रि हुदैनन भन्ने लाग्छ भने भद्यबथ को वेबसाइटमै गएर हेर्न सक्नु हुन्छ १ त्यहाँ ५ डलर देखि १०० डलर सम्मका नेपाली नोट अ’पलोड गरिएका छन् ।

उक्त वे’बसाइटमा गएर बगअतष्यल बटनमा क्लिक गर्नु भयो भने तपाईको नोटमा कति जना मान्छे ले खरिदको लागि विड गरेका छन् सबै हेर्न मिल्ने छ ।

यदि तपाई संग धेरै पुरा’ना नोट हरु छन् भने इन्टरनेटमा बेच्न सुरु गरिदिनुस, तपाई संग भएको नोटको जुन मार्केट भ्यालु छ त्यो भन्दा १० गुना धेरै पैसा नोट बेचेर कमाउन सक्नु हुन्छ तपाई ।

प्राय जसो चिनिया, इन्डियन, अमेरिकी लगाएत विश्वका विभिन्न देश बाट नोट खरिद” गर्छन मान्छे हरु । के तपाई संग नेपाली पुराना रूपैया छन् रु छन् भने आजै भदबथ को खाता ‘बनाएर बिक्रि सुरु गरिहाल्नुहोस् १ छैनन् भने यो पोस्ट सेयर गर्नुहोस भएका हरुले थाहा पाई आफ्नो पैसा बेच्न पाउन धन्यवाद।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah