कट्रिना कैफ र विक्की कौशलको विवाह अब ३ दिन मात्रै बाँकी छ । खबर अनुसार यो जोडीले डिसेम्बर ९ मा विवाह गर्दैछ । तर, अहिलेसम्म दुवैले विवाहको औपचारिक घोषणा गरेका छैनन् । विवाहको तयारीका बीचमा पनि कट्रिनाले जिम जाने जस्ता नियमित कामलाई भुलेकी छैनन् । हालै कट्रिना मुम्बईमा आफ्नो कारमा घुमिरहेकी थिइन्, त्यही क्रममा ट्राफिक प्रहरीले उनको कार रोकेको थियो ।

वास्तवमा, यो घटनासँग सम्बन्धित एक भिडियो सोशल मिडियामा भाइरल भइरहेको छ, जसमा एक पुलिस जवानले कट्रिना कैफको कार रोकेको देखिन्छ। तर, हवल्दारले चेकजाँच गरेपछि कट्रिनाको कार छोडिदिएको छ । भिडियोमा ट्राफिक प्रहरी चालकको सिट नजिक आएर झ्यालबाट भित्र हेरेको देख्न सकिन्छ । यस क्रममा उनले कट्रिनाको ड्राइभरसँग कुरा गर्छन् र उनलाई अगाडि जान दिन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah