सरकारले १२ देखि १८ वर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको मोर्डना खोप यही हप्ताभित्र दिने तयारी गरेको छ ।
कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त भएका ८८ हजार डोज मोर्डना खोप हिमाली क्षेत्रका १५ जिल्लाका बालबालिकालाई विद्यालयमार्फत् वितरण गरिने परिवार कल्याण महाशाखाअन्तरगत खोप शाखाले जनाएको छ ।

सरकारले यसअघि फाइजर खोप पनि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाएको थियो । यो उमेरका बालबलिकाका लागि सरकारले थप ४० लाख डोज मोर्डना र ६० लाख डोज फाइजर खोप पनि खरिद गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah