विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सात महिनामा आरोहण गरेर विश्व कृतिमान राखेका आरोही निर्मल पुर्जा पुनको वृत्तचित्र (डकुमेन्ट्री) ‘फोर्टिन पिक्सः नथिङ इज इम्पोसिबल’ नेटफ्लिक्सको उत्कृष्ट १० मा पर्न सफल भएको छ ।

नेटफ्लिक्सले सार्वजनिक गरेको साताको उत्कृष्ट १० फ्लिममा पुनको ‘फोर्टिन पिक्स’ सातौं स्थानमा रहेको छ । नोभेम्बर ३० मा सार्वजनिक भएको यो डकुमेन्ट्री डिसेम्बर ५ सम्म करिब एक करोड २० लाख १७ हजार घण्टा हेरिएको नेटफ्लिक्सले जनाएको छ ।

त्यसैगरी आईएमडीबीले गरेको रेटिङ यस डकुमेन्ट्रीले १० मा ८.२ रेटिङ पाएको छ । आईएमडीबी एउटा अनलाइन डेटाबेस हो । जसले अन्तर्राष्ट्रिय फ्लिम, सिरिज, भिडियो लगायतका जानकारी राख्ने गर्दछ । आईएमडीबी प्रयोगकर्ताहरूको भोटका आधारमा यसले फ्लिमको रेटिङ दिने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah