काठमाडौं– गायनमा आधारित रियालिटी शो ‘नेपाल आइडल’ को चौथो संस्करण आज बिहिबारदेखि एपीवान टेलिभिजनमा प्रसारण हुँदैछ ।
आजदेखि यो कार्यक्रम प्रत्येक हप्ता बिहीबार तथा शुक्रबार राति ८ः३० बजेदेखि प्रसारण हुनेछ ।
© 2026, All right reserved to Sawal Nepal