काठमाडौं, नेपालमा गत २४ घण्टामा २ सय ११ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ८ हजार १८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ९७ र १ हजार ४ सय ३३ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा २ जनाको मृत्यु भएको छ भने ३ सय २९ जना संक्रमणमुक्त भएका छन्। हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ५ रहेको छ। जसमध्ये ५ हजार ८ सय ३३ जना होम आइसोलेसन र २ सय ७२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah