काठमाडौं-चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ मंगलबार युट्युबमा सार्वजनिक गरिएको छ । २०७६ सालको असोजमा रिलिज भएको ब्लकबस्टर चलचित्र गलबार युट्युबमा सार्वजनिक गरिएको हो ।

दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकारको मुख्य भुमिका रहेको फिल्ममा पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लुनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ ।

रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रको निर्मातामा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियार छन् । यतिबेला ‘कबड्डी’को चौथो सिरिज निर्माणको क्रममा छ । चलचित्रको केही दिनअघि मात्रै छायाँकन सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah