तपाईले कहिले ध्यान दिनुभएको छ, एम्बुलेन्स (AMBULANCE) किन उल्टो (ECNALUBMA) लेखिन्छ ? तपाई सडकमा एम्बुलेन्स देख्नुहुन्छ तब तपाई निश्चित रूपमा ध्यान दिनुहुनेछ कि (ECNALUBMA) शब्द जस्तै किन लेखिन्छ भनेर ?

यो धेरैको जिज्ञासा हुन सक्छ। एम्बुलेन्समा उल्टो लेख्नुको कारण भनेको अघिल्लो सवारीसाधनका चालकले स्पष्ट पढ्न सकोस् भनेर हो।

अगाडिको सवारी चालकले पछाडिको सवारीमा लेखिएका सुल्टो अक्षरहरू ‘लुकिङ्ग ग्लास’मा उल्टो देख्छन्। त्यसैले पनि एम्बुलेन्स आएको जानकारी दिनका लागि पनि उल्टो अक्षरमा ‘एम्बुलेन्स’ लेख्ने गरिएको हो।

सबैले सजिलै गरि चिन्न सकुन् भनेर यसको बेग्लै डिजाइन गरिएको हो। शब्द लामो हेर्न र पढ्न गाह्रो हुने भएकाले पनि यस्तो गरिएको हो।

यति मात्र हैन कि मानिसले नदेखेको अवस्थामा साइरन सुनेर भए पनि बाटो छोड्ने भएकाले यसमा साइरन जोडिएको हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah