भारतको राजधानी दिल्लीमा थप ४ जनामा कोरोना भाइरसको ओमोक्रन भेरियन्टको संक्रमण देखिएको छ। यससँगै दिल्लीमा ओमोक्रनको १० केस पुष्टि भएको छ। १० जनामा एकजना निको भएर घर फर्किसकेका छन् भने ९ जना अस्पतालमा उपचाररत् छन्।

यस्तै, तमिलनाडु र पश्चिम बंगालमा पनि पहिलो ओमोक्रनको केस देखिएको छ। महाराष्ट्र र केरलामा पनि ४-४ जनामा ओमोक्रन देखिएको छ।
भारतीय संचारमाध्यमका अनुसार हालसम्म देशभर ७७ जनामा ओमोक्रनको केस देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah