काठमाडौं – नायक पल शाह र नायिका  स्वस्तिमा खड्का अभिनित ‘दिलको हरन’ म्युजिक भिडियो सार्वजनिक भएको छ।  भिडियो  ‘ए प्लस’ नामक युट्युव च्यानल  मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई छोटो समयमा १ लाख बढी दर्शकले हेरेका छन् भने २५० भन्दा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।

चर्चित गायिका मेलिना राई र प्रतिभावान गायक हरि लिम्बुको युगल गायनमा रहेको  यस गीतमा शब्द बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको रहेको छ । चर्चित गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’ले  संगीतवद्द गरेको गीतलाई  उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्।

नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई  सुबोल थापाले कोरियोग्राफी गरेका हुन्। दिन्सन शाहले सम्पादन गरेको भिडियोलाई चर्चित भिडियो निर्देशक गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको हो। भिडियो सुनेर हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेको छ।

भिडियो लिंक: https://youtu.be/7AVVfi-dyQg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah