साफ फुटबलमा उपविजेता बनेको राष्ट्रिय फुटबल टिमका सदस्यलाई सरकारले नगद सहिद सम्मान गरेको छ ।

सरकारले साफ फुटबलको उपविजेता बनेको राष्ट्रिय फुटबल टिमका सदस्यलाई ५ लाख नगद सहित सम्मान गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले टोलीलाई सम्मान गरेका थिए ।

सरकारले साफमा उपविजेता बनेको राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।

सरकारले खेलाडीहरुलाई ५ लाख र तीन जना प्रशिक्षकलाई जनही ३ लाख र अफिसियललाई प्रमाणपत्र सहित सम्मान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah