पछिल्लो २४ घन्टामा देशभर थप दुई सय ६४ जनामा कोभिड–१९ संक्रमण देखिएको छ। १२ हजार पाँच सय ६६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएका हुन्। पिसिआर विधिबाट आठ हजार पाँच सय ३६ जनाको परीक्षण गर्दा दुई सय ४१ जना र एन्टिजेन विधिबाट चार हजार ३० जनाको परीक्षण गर्दा २३ जना संक्रमित देखिएका हुन्।

यस अवधिमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ भने दुई सय ६० संक्रमित निको भएका छन्। यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या चार हजार नाै सय १० मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज मंगलबार देशभर दुई लाख ८३ हजार दुई सय ६५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah