बिभिन्न पेशाागत शिक्षक संघ संगठनहरुको आहवानमा भोली ५ गते शुक्रवार सिरहाका सम्पुर्ण बिद्यालय बन्द रहने भएको छ । अस्थायी शिक्षकहरुको शान्तिपुर्ण आन्दोलनमा प्रहरी बल प्रयोग गरी राजधानीमा आन्दोलनरत अस्थायी शिक्षकहरुलाई गिरफतार गरिएकोले रिहाईको माँग गर्दै भोली (शुक्रवार) एक दिनको लागि सिरहाका सम्पुर्ण सामुदायिक बिद्यालय बन्द गर्न आहवान गरिएको बिभिन्न १० पेशागत शिक्षक संघ संगठनद्धारा संयुक्त रुपमा जारी बिज्ञप्तीमा उल्लेख रहेको छ ।केन्द्रिय आन्दोलनमा समर्थन जनाउनेहरुमा नेपाल राष्ट्यि शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल शिक्षक मंच, लोकतान्त्रिक शिक्षक युनियन, मधेशी शिक्षक फोरम नेपाल, मधेशी शिक्षक फोरम गणतान्त्रिक, नेपाल शिक्षक परिषद, अखिल नेपाल, राष्ट्यि शिक्षक संगठन, मधेशी शिक्षक लोकतान्त्रिक फोरम र एकिकृत अखिल नेपाल शिक्षक संगठन रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah