राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा महिला तर्फको उपाधि विजेता नेपाली टोलीलाई बधाई दिएकी छन् । उनले बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएकी हुन् । ‘एभिसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपमा लगातार दोस्रो पटक उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाउने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई हार्दिक बधाई, साथै भविष्यमा निरन्तर सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले ट्विटमा लेखेकी छन् ।
ढाकामा मंगलबार सम्पन्न फाइनलमा उज्वेकिस्तानमाथि ३–२ सेटको रोमाञ्चक जित हात पार्दै नेपालले उपाधि रक्षा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah