चीनमा हालै दुई बालबालिकालाई ठूलो भवनको ११ औं तलाबाट फ्याँ’केको आरोपमा एक जोडी पक्राउ परेका छन्। चीनको चोङकिङमा गत नोभेम्बर २ मा आफ्नै छोराछोरी भवनबाट ख’सा लेर ह,’त्या ग रे पछि बालबालिकाका पिता र उनका प्रेमिका पक्राउ परेका हुन् । डेलीमेलका अनुसार २ वर्षका झाङ रु’ईसु र १ वर्षका झाङ याङरुई घ’टनास्थलमै मृ’त भेटिएका थिए।

अधिकारीहरुका अनुसार २७ वर्षका झाङ बो ये चेङचेन नामकी युवतीको प्रेममा थिए। तर उनले अर्काकी छोराछोरीलाई आफूले न’स्वीकार्ने बताउँदै आएकी थिइन्। उनले छोराछोरी अ’स्वीकार गर्ने र तिनीहरुबाट छु’ट्कारा पाएमात्र झा’ङसँग विवाह गर्ने बताएकी थिइन्।

अन्ततः प्रेमिकाकै द’बा’बमा उनले आफ्नै छोराछोरीको ह,’त्या ग रे का हुन्। यद्यपी सो घटना भइसकेपछि झाङ रो’इकराई गरिरहेका थिए। तर अनुसन्धानका क्रममा उनले छोराछोरी आफूले मा’रे को भनेर सु’इको नपाउनु भनेर मात्र रोएको नाटक गरेको पुष्टि भएको छ।

हामीले पकाउने भात आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थलाई भातको माड भनिन्छ। कान्जी समेत भनिने यो भातपानी स्वास्थ्यका दृष्टिले धेरै हितकर छ। छालाको समस्यादेखि स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने अन्य समस्याको समाधानको लागि भातको माड (भात पानी) प्रभावकारी मानिन्छ। यसका फाइदा यस प्रकार रहेका छन्ः

छाला कसिलो बनाउछ: भातको माडलाई अनुहारमा लेपन लगाउदा अनुहार सफा र चम्किलो हुन्छ। यसमा सफा गर्ने विशेष तत्व हुने भएकोले फेस वास वा टोनरको रुपमा प्रयोग गर्न सकिन्छ। यसको नियमित प्रयोगले छाला कसिलो र जवान मानिसको जस्तै कलिलो र चम्किलो बनाउछ।

पोषण तत्व: भाइरल संक्रमणको बेला वान्ता आउने तथा शरिरमा डिहाइड्रेसन हुने गर्छ। भातको माडले डिहाइड्रेसनबाट मात्र जोगाउदैन ज्वरो आउदा गुमाएको आवश्यक पोषण तत्वको पूर्ती गरिदिन्छ।

पखलाको औषधि: बालबालिकामा लाग्ने पखला रोक्न भातको पानी निकै प्रभावकारी औषधी हो। यो पानीले बालबालिकाको पेट गढबढ हुने पक्रियालाई नियन्त्रण गरी आनन्द प्रदान गर्छ। पखला लाग्दा शरीरबाट अत्यधिक पानी जाने भएकोले भातको पानीले पूर्ती गरिदिन्छ।

कब्जियतको समाधान: भातको पानीमा हुने फाइबरले पेट दुख्ने र पाचनसँग सम्बन्धित अन्य समस्यालाई समाधान गरिदिन्छ। पेट डुम्म भयो वा शौच गर्न समस्या भएमा दैनिक एक गिलास भातको माड खाँदा कब्जियतबाट मुक्ति मिल्छ।

स्वस्थ कपाल: भातको पानीले कपालमा चमक ल्याउनुका साथै कपाल उम्रन सहयोग गर्छ। गर्मी मौसममा भातको पानीलाई शिरमा दल्दा टाउकोमा शितल अनुभूति हुन्छ र यसले कपाललाई पनि छिटो छिटो वृद्धि गराउछ। स्याम्पु दलेपछि कपालमा कन्डिसनर मसाज गरेजस्तै गरी भातको पानी प्रयोग गर्नुहोस, र केही मिनेटपछि चिसो पानीले सफा गर्नुहोस, कपाल मुलायम र चम्किलो हुन्छ।

शितल स्नान: भातको पानीमा मा एउटा स्वभाविक चिस्याउने तत्व हुने भएकोले सूर्यको प्रकाशले डढेको छालालाई चिस्याउन र जलन रोक्न भातको पानी प्रभावकारी उपाय हुन सक्छ। मलमलको कपडामा केही अर्धकल्च पाकेको चामल खन्याउनुहोस र आधा घन्टा नुहाउने पानीमा राख्नुहोस्। भातको पानीले नुहाएर स्वच्छ र स्फूर्तीलो हुनुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah