काठमाडौं । निलम्बित सांसद रेशम चौधरीले नयाँ पार्टीको अध्यक्ष श्रीमती रञ्जिता श्रेष्ठलाई बनाएका छन् । साेमबार गाँजाबाजासहित निर्वाचन आयोग पुगेको निलम्बित सांसद चौधरीको समूहले पार्टीको नाम ‘नागरिक उन्मुक्ति पार्टी’ राखेको छ भने अध्यक्ष रञ्जितलाई बनाएको छ ।

डिल्लिबजार कारागारमा रहेका चौधरीले आफ्नै अध्यक्षतामा पार्टी गठन गर्न लागे पनि कानुनी प्रक्रियाअनुसार अड्चन भएपछि श्रीमतीको नाममा पार्टी गठन गरेका हुन् ।

नयाँ पार्टी दर्ता गर्न श्रेष्ठसहितको टोली सोमबार मध्याह्न निर्वाचन आयोगमा पुगेको थियो । चौधरीले पार्टी दर्ताका लागि आफैं आयोग जान खोजे पनि उनी जान पाएनन् । दल दर्ताका लागि निवेदन दिइए पनि आयाेगले दर्ता भने गरिसकेकाे छैन, कागजात नपुगेकाे कारण दर्ता हुन नसकेकाे बताइएकाे छ ।

रेशम चौधरी टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितको हत्या आरोपमा उनी जेलमा रहेका छन् । यसअघि चौधरी राष्ट्रिय जनता पार्टीमा आवद्ध थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah