काठमाडौं । ललितपुरको कुपाेन्डोलमा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।मंगलबार राति सवा १ बजे बा९५प ५३३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किंदा पछाडि सवार ३१ वर्षीय राजु तामाङको मृ’त्यु भएको हो ।ललितपुरको गोदाबरी नगरपालिका-९ छम्पी घर भई मंगलबजार बस्दै आएका तामाङको उपचारको क्रममा आज बिहान ३ बजे पाटन अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

दु’र्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah