काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ ।कोरोना भाइरस संक्रमितको सङ्ख्या ह्वात्तै बढेपछि भारतको गुजरातमा जनवरी १० देखि हुने भनिएको भाइब्रेन्ट गुजरात सम्मेलन तत्कालका लागि स्थगित गरिएको थियो । सो सम्मेलन स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि स्थगित गरिएको प्रधानमन्त्री निकट स्रोतले बतायो ।

भाइब्रेन्ट गुजरातमा सहभागी हुन प्रधानमन्त्री देउवालाई भारतबाट निमन्त्रणा आएको थियो । उक्त सम्मेलनमा सहभागी हुन देउवा जनवरी ९ मा गुजरात जाने कार्यक्रम तय भएको थियो ।गुजरातमा सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र देउवा भेट्ने कार्यक्रम समेत तय भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah