भारती सिंह प्रसिद्ध स्क्रिन कमेडियन हुन् । उनले आफ्नो जीवनमा धेरै कठिनाइहरूको सामना गरेकी छिन् । उनका बाबुको उनी सानै हुँदा मृ,त्यु भयो ।त्यसपछि उनले आफ्नी आमासँग जीवनको लामो र कठिन संघर्ष गर्नुपर्यो । उनले भन्ने गरेकी छिन् आज यो बिन्दुमा पुग्न धेरै कडा परिश्रम गर्नुपरेको छ । भारती सिंहको पंजाबबाट मुम्बई आइपुग्नु पछाडि धेरै वर्षको कडा परिश्रम थियो।भारती सिंहले भनेकी थिइन कि आफ्नो चुनौतीको घडीमा मानिसहरूले कुरा काट्न थालेका थिए । मान्छेहरु उनकी आमालाई भन्थे की अब छोरी मुम्बई गई विवाह हुनेछैन । छोरी अब बिग्रिनेछे ।तर भारतीकी आमाको साहस ती मानिसहरुको भनाइबाट भागेन। आमाले भनिन्, म आफ्नी छोरीलाई निश्चय पनि एक पटक मुम्बई लैजानेछु भन्ने आँट कसे ।

किनकि मँ यो चाहिँ मेरो दिमाग कतै भड्कीन दिन्न किनकी म छोरीलाई त्यहाँ पुर्याएरै छोड्छु ।मैले कोशिस गरें किनकी त्यहाँ एउटा मौका थियो । तर आमालाई गाउँलेहरुले जसरीपनि भड्काए । उनकी आमाले भारतीलाई मुम्बई पठाउनुभएन ।भारतीले भनेकी थिइन् तर म विद्वी पूर्वक मुम्बईमा आए । यहाँ मैले निक्कै संघर्ष गरे । उनले भनिन् त्यो भन्दा अघि आफ्नै गाउँमापनि निक्कै संघर्ष गरे । म कलेजमा खेलकुदमा भर्ना भए किनकी मेरो खेलकुद राम्रो थियो । तर मैले शुल्कहरू छुट पाउन सकिन ।

मलाई शुल्क तिर्न बडो कठिन थियो । म बिहान ५ बजे अभ्यास गर्न जान्थें। त्यो समय म हरेक दिन खाना कूपन थापेर खाने गर्दथे । तर मेरा साथीहरु दैनिक जुस पिउँथे । मिठो मिठो खान्थे । होटल रेष्टुराँमा उनीहरुको भोजन हुन्थ्यो ।भारती सिंहले अझै भनिन् म मेरो कूपन थापेर खाने खानाबाटपनि दैनिक पाँच रुपैयाँ बचत गर्थें । महिनाको अन्त्यमा ती कुपनहरूबाट बचेको रकमबाट फलफूल र जुस मेरो घरमा ल्याउँथे।

केही रकम बचाएर राख्थे । त्यस समयमा दुई पटकको रोटी खाएरपनि बाँच्न घरमा गाह्रो थियो। ती दिनहरूमा समेत म अमृतसरमा थिएटर अभिनय गर्न थालेकी थिए । त्यसपछि कपिल शर्माले मलाई जीवनकै ठूलो अवशर पस्किनुभयो ।एक दिन उहाँका साथीहरुको सम्पर्कबाट मलाई थाहा भयो शोको अर्को सीजन आउँदैछ । तपाई त थियटरमा अभिनय गरिरहेको कलाकार । तपाईले त्यसमा भाग लिनु राम्रो हो । उहाँहरुले नै कपिल शर्मा भेटाई दिनुभयो । कपिल सरले मलाई अडिसन दिन भन्नुभयो ।

कपिलको आदेशमा भारतीले अडिसन गरेकी थिइन र उनलाई मुम्बईका लागि सर्टलिस्ट गरिएको थियो। भारती पहिलो त्यही संघर्षमा जम्मा गरेको रकमबाट टिकट लिएर पटक उडानमा यात्रा गरिन् ।लाफ्टर चुनौती पछि भारती सिंहको भाग्य खुल्यो । उनी कपिल शर्मा शोमा छनोट भइन् । गाउँलेको भनाईले आमाले नपठाएपनि आफ्नै भर्याङ्ग चढेर भारती मुम्बई आइन् । उनी आज विश्वले चिन्ने कलाकार बनेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah