• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

तपाईंले पारिवारिक जीवन र विवाहित जीवनमा सुख र शान्ति अनुभव गर्नुहुनेछ। परिवारका सदस्यहरू र नजिकका साथीहरूसँग उत्तम भोजन गर्नुहुनेछ। स्वास्थ्य स्वस्थ रहनेछ। धन लाभ होला। टाढा बस्ने आफन्तको समाचारले खुशी अनुभव गर्नुहुनेछ। सार्वजनिक स्थलमा मान- सम्मान प्राप्त हुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

अधूरो कार्य पूरा हुनेछ तथा कार्यमा सफलता र प्रसिद्दि प्राप्त हुनेछ। घरमा शान्ति र आनन्दको वातावरणले मन प्रसन्न रहनेछ। स्वास्थ्य स्वस्थ रहनेछ। आर्थिक लाभ होला । अफिसमा मनमुटाव हुन सक्ला।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

तपाईको दिनको आरम्भ चिन्ता र निराशामा हुनेछ। स्वास्थ्य सम्बन्धि गुनासो रहनेछन्। नयाँ कार्य गर्नको लागि शुभ दिन रहेको छैन। आकस्मिक धन खर्च हुनेछ। प्रेमीप्रेमिका बीच वाद-विवाद हुनाले मनमुटाव हुनेछ। अत्यधिक कामुकताले मानभंगको कारण नबनोस् यस कुराको ध्यान राख्नुहोला।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

नकारात्मक विचारले निराशा उत्पन्न गर्नेछ। शारीरिक र मानसिक रूपले अस्वस्थता अनुभव गर्नुहुनेछ। घरमा विसंवादित वातावरण रहनेछ। आमाबुबासँग मतभेद होला अथवा उहाँहरुको स्वास्थ्य खराब हुन सक्ला। जलाशयबाट टाढा रहनुहोला।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कुनै पनि अविचारी कदम नउठाउनुहोला। यधपी कार्यमा सफलता मिल्नेछ। प्रतिस्पर्धिलाई पराजित गर्न सक्नुहुनेछ। भाईबहिनी र छिमेकीसँग राम्रो सम्बन्ध रहनेछ। आर्थिक लाभ मिल्नेछ। सार्वजनिक स्थलमा मान-सम्मान मिल्नेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

जिद्दी व्यवहार छोडेर समाधानपूर्ण व्यवहार गर्नुहोला । तपाईको अनियन्त्रित बोलीले कसैसँग मनमुटाव हुन सक्ला। दुविधामा फसेको मनले कुनै पनि निर्णय लिन गार्हो हुनेछ। महत्त्वपूर्ण निर्णय सकेसम्म नलिनुहोला।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

तन-मनले खुशी र प्रफुल्लित रहनुहुनेछ। कुटुम्ब र मित्रसँग उत्तम भोजन वा भेट हुनेछ। जीवनसाथीसँग कतै भ्रमणमा जानुहुनेछ। साथै आत्मीयता पनि बढ्नेछ। आर्थिक लाभ होला । शुभ अवसरमा बाहिर जान सक्नुहुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

तपाईको दिन थोरै कष्टदायक रहनेछ। स्वास्थ्य खराब होला। पारिवारिक सदस्यसँग झगडा हुँदा मन दुःखी हुनेछ। परिणाम स्वरूप मानसिक रूपले अस्वस्थ रहनुहुनेछ। दुर्घटनाबाट बच्नुहोला। अदालती मामिलामा सावधान रहनुहोला। अधिक खर्च हुनाले आर्थिक समस्या महसुस गर्नुहुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

सामाजिक क्षेत्रमा पेसा र अन्य क्षेत्रमा दिन लाभदायक रहनेछ। आफन्तसँग बाहिर घुम्न जानुहुनेछ। मांगलिक प्रसंग उपस्थित हुनेछ तथा स्त्री मित्र र पुत्रबाट लाभ मिल्नेछ। विवाहोत्सुक युवक- युवतिको वैवाहिक समस्या हल हुनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

सबै काम सहजै सम्पन्न हुनेछ। रोजगार – व्यवसायको स्थान अनुकूल रहनेछ र काम सफल हुनेछ। वृद्द र उच्च पदाधिकारीको कृपादृष्टिको कारण मानसिक रूपले कुनै पनि प्रकारको बोझबाट मुक्त रहनुहुनेछ। घरायसी जीवनमा आनन्द मिल्नेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

नकारात्मक विचारले आफुमा असर नहोस् यस कुराको ध्यान राख्नुहोला। मानसिक अस्वस्थताले समस्यामा रहनुहुनेछ। स्वास्थ्यको सम्बन्धमा गुनासो रहनेछ। उच्च अधिकारीसँग सावधानीपूर्वक कार्य गर्नुहोला। प्रतिस्पर्धी आफ्नो चालमा सफल हुनेछ। महत्त्वपूर्ण निर्णय नलिनुहोला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah