सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका– पाखर खोलामा क’रे’न्ट ला’गे’र एक जनाको मृ’त्यु भएको छ। बुधबार दिउँसो पौने चार बजेको समयमा १६ वर्षका अमृत तामाङको घ’टनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।बिजुलीको पोल बाट हुक लगाई डाइरेक्टर लाइन तानी क’रे’न्ट लगाएर खोलामा माछा मार्ने क्रममा एक्कासि क’रे’न्ट स’र्ट हुँदा तामाङको मृ’त्यु भएको हो।

मृ’तक तामाङसँगै सात वर्षका बुद्ध तामाङ पनि खोलामा माछा मार्न गएका थिए। घ’टना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah