चीनमा देशभित्रै संक्रमित भएकाहरूको संख्या बढ्न थालेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् । पछिल्लो समय चीनमा कोरोना संक्रमणको प्रकोप बढ्न थालेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् । बिहीबार चीनका हेनान र तियाजिन प्रान्तमा गरी १४३ जना संक्रमितहरू भेटिएको अधिकारीहरूले जनाएका छन् । तीमध्ये सबैभन्दा बढी हेनानमा ९८ जना भोटिएको जनाइएको छन् । यहाँ देशभित्रै र बाहिरबाट आएकाहरूमा पनि संक्रमितहरू पाइएको हो । संक्रमण देखिएपछि उत्तरी चीनको सियान सहरमा अघिल्लो महिना लकडाउन गरिएको थियो । यहाँका अधिकारीहरुले सियानका एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिएका थिए । डिसेम्बरको मध्यतिर दैनिक १५० जनाभन्दा बढीमा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन गरेको थियो । चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति लिएको छ । महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण र कडा लकडाउनजस्ता उपाय अवलम्बन गरिएको छ । चीनले आगामी फेब्रुअरीमा ग्रीष्मकालीन ओलिम्पिकको आयोजना गर्न लागेको छ । त्यसैले चीनले अहिले कोभिडबारे उच्च सतर्कता कायम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah