एजेन्सी । राजस्थानको बाडमोर प्रहरीले एक बेहुली र उसको साथीलाई पक्राउ गरेको छ। बेहुलीले दलालको माध्यमबाट पहिले तीन लाख लिएर र फर्जी विवाह गरेको आरोप छ।पछि अर्को एक खुलासा पनि भएको छ। ती महिला विवाहित रहेको र उनको २ बच्चा पनि रहेको पाइएको छ। बिहे सकेर भाग्ने उनको योजना थियो। जानकारीका अनुसार बाडमोर जिल्लाको एक पुरुषको विवाह हुन सकेको थिएन। यस दौरान उनको भेट जुझारामसँग भयो। जुझारामले उनलाई विवाह गरिदिने आश्वासन दिए। त्यसका लागि ३ लाख रुपैया मागे।

विवाह गर्न इच्छुक ती व्यक्तिले आफ्ना भाईलाई यसबारे बताउँछन्। २७ डिसेम्बरमा बाडमोरको अदालतमा उनीहरुको विवाह हुन्छ। बेहुली पञ्जाबमा बस्ने कोडाबाई हुन्। विवाहकोृ १० दिनसम्म ठिकै थियो। ती महिलालाई पञ्जाब आउनका लागि बारम्बार फोन आएपछि परिवारलाई शंका लाग्छ।तीनै महिलासँग सोधपुछ गर्दा उनको घटनाको राज बताउँछिन्। उनले आफ्नो पहिले नै विवाह भइसकेको र २ सन्तान पनि रहेको बताउँछ्नि। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah