बालिकालाई क’र’णी प्र’या’स ग’रे’को आरोपमा प्रहरीले मोरङको बुढीगंगाका एक जना कांग्रेसका नेतालाई प्रहरीले पक्राउ गरेको छ। बुढीगंगा गाउँपालिका–१ का ५१ वर्षीय कांग्रेसका नेता शिव कोइरालालाई बालिका क’र’णीको प्रयास ग’रे’को आरोप पक्राउ गरेको जानकारी प्राप्त भएको छ ।कोइरालाले पुस ३० गते घर नजिकको पसल पछाडि लगेर १० वर्षीया बालिकालाई बला’त्का’रको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मुकारुङले बताए।

बालिकालाई बोलाएर ब’ला’त्का’रको प्रयास गरेको र आफू फुत्किएर बचेको बालिकाले अभिभावकलाई सुनाएपछि घ’टना बाहिरिएको हो। यसअघि पनि कोइरालाले आफूमाथि बारम्बार यौ’न दु’र्व्य’व’हार गर्ने गरेको बालिकाले अभिभावकलाई जानकारी गराएकी छन्। तर, घ’टनाका बारेमा प्रहरीले दुई दिनपछि मात्रै जानकारी पायो।घ’टना बाहिरिएपछि कोइरालालाई स्थानीयले नियन्त्रणमा लिएर आ’क्र’म’णसमेत गरे। नियन्त्रणमा लिएर कोइरालामाथि कु’ट’पि’ट एवं आ’क्र’म’ण हुँदा टाउको र अनुहारमा चो’ट ला’गे’को प्रहरीले जनाएको छ। घाइते भएका उनको विराटनगरस्थित कोसी अस्पतालमा भर्ना गरेर उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah