काठमाडौ । कोभिड संक्रमण पुष्टि भएर होम आइसोलेशनमा बसेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संक्रमण मुक्त भएका छन्। उनले दोस्रो पटक पिसिआर गराएका छन् । आइतबार पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ।प्रचण्डलाई अघिल्लो शुक्रबार पिसिआर परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको थियो। त्यसपछि प्रचण्ड निजी निवासमा होमआइसोलेसनमा बसेका थिए।

नेकपा माओवादीको महाधिवेशन पछि अधिकांश नेताहरुलाई कोभिड भएको छ । अहिले अन्य पार्टीका नेताहरुमा पनि संक्रमण फैलिएको छ । नेता र केही मन्त्रीहरुमा समेत कोभिड पुष्टि भएपछि प्रधानमन्त्री शेरवहादुर देउवा समेत आइसोलेशनमा बसेका छन् । उनले सबै भेटघाट बन्द गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah