चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ र १२ मा पर्ने बलम्बु स्थित पिंगलमा कैँचीले रोपेर युवकको ह’त्या गरिएको छ । आइतबार मध्यान्ह दुईजना दाजुभाइको आ’क्रमणबाट चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बुमा बस्ने २६ वर्षीय रोशन रिजालको मृ’त्यु भएको छ । ह’त्यामा संलग्न दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए । पक्राउ पर्नेमा मकवानपुरको चित्लाङ घर भई चन्द्रागिरि–५ स्थित किसिपीडीमा बस्ने वर्ष १५ का अनुज बस्नेत र उनका दाजु २१ वर्षीय अभिषेक बस्नेत छन् ।

आ’रोपीहरूले कैँची र दाउले हिर्काउँदा गम्भीर घाइते भएका रोशन रिजालको एपीएफ अस्पतालमा मृ’त्यु भएको थियो । आक्रमणबाट रुपन्देही घर भई चन्द्रागिरि स्थित कालापानीमा बस्ने निरज मगर घाइते भएका छन् ।मृतक र आ’रोपी साथी हुन् । आपसी विवाद हुँदा १५ वर्षीय किशोर अनुजले कैँचीले प्र’हार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । मृ’तकको छातीको देब्रेतर्फ गहिरो चोट देखिएको र घ’टनाबारे अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah