भारतीय टेलिभिजनको ऐतिहासिक टेलिफिल्म ‘महाभारत’का अभिनेता नीतीश भारद्वाज पत्नी स्मितासँगको विवाहको १२ वर्षपछि औपचारिक रुपमा अलग्गिएका छन् । स्मिता पेशाले आईएएस अफिसर हुन । उनीहरुको सम्बन्ध सेप्टेम्बर २०१९ मै टुटेको थियो । उनीहरुको दुई जम्ल्याहा छोरी छन्, जो आमा स्मिताका साथ इन्दौरमा बस्छन् । नीतीशले ‘महाभारत’मा श्रीकृष्णको भूमिका निर्वाह गरेका थिए ।हालै एक अन्तरवार्तामा नीतीशले पत्नी स्मितासँग अलग्गिनुको कारणबारे खुलासा गरेका छन् । ‘हो, मैले फेमिली कोर्टमा सम्बन्धविच्छेदका लागि सेप्टेम्बर २०१९ मा निवेदन दर्ता गरेको थिएँ । म त्यो गहिराइमा जान चाहन्न कि के कारणले हामी अलग भयौं । यो मामला अदालतमा छ । म यतिमात्र भन्न सक्छु कि सम्बन्धविच्छेद, मृत्युभन्दा पनि शक्तिशाली हुन्छ ।

खासगरी तब जुन बेला तपाईं एक खालीपनसँग बसिरहनु भएको हुन्छ’, उनले भनेका छन् ।उनले अगाडि भनेका छन्, ‘म यो संस्थाप्रति भरोसा राख्छु । तर म यो मामलामा भाग्यमानी छैन । सत्य कुरा बताउँदा विवाह टुट्ने विभिन्न कारण हुनसक्छन् । कैयौं पटक तपाईं आफ्नो साथीलाई उसको मनोवृत्तिमा सम्झौता गर्न सक्नुहुन्न, त कहिले क्षतिपूर्तिको कमी हुन्छ । जब कसैको सम्बन्ध टुट्छ, जसले बच्चालाई असर गर्छ । यसको जिम्मेवार अभिभावक नै हुन्छन् ।’

यो पनि:संसार अनौठो तथ्यहरुले भरिपूर्ण छ । जति खोज्यो त्यति नै अचम्मका कुराहरु भेटिँदै जान्छन् ।दैनिक जीवनमा हामीले देखेका, सुनेका दृश्य, ध्वनि, हामीसँग परिचित प्राणी, पृथ्वी, जल, तेज, वायु, आकाश आदि सबैको कुनै न कुनै रुपमा अनौठा विशेषता छन्, जसको बारेमा या त हामीलाई थाहा नै छैन या त हामी नजरअन्दाज गर्दै आएका छौँ ।

तर, आज हामीले यस्ता अचम्मका १० तथ्य भेटाएका छौँ जसले तपाईँलाई एक पटक सोच्न बाध्य बनाउँछ, ‘अरे यस्तो पनि हुन्छ र ?’१) वैज्ञानिकहरुका अनुसार मानिस दुःखका कारण रुन्छन् । आँसुले कसैको रुनुको कारण बताउँछ। यदि तपाईँको दाहिने आँखाबाट पहिलो थोपा आँसु आउँछ भने, यो खुशीको आँसु हो। अन्यथा, त्यो दुखाइको कारण हो ।

२) संसारभरिका विश्वकीर्तिमानी समेट्ने ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ बुकले संसारकै सर्वाधिक बिक्री भएको पुस्तकका रुपमा आफ्नै विश्व कीर्तिमानीको रेकर्ड राखेको छ ।३) एउटा मानिसको शरीरको पूरै रगत सकिन एकै पटक १२ लाख लामखुट्टेले टोक्नुपर्छ ।
४) ४ वर्षको बालकले एक दिनमा न्यूनतम ४ सयभन्दा बढी प्रश्न सोध्ने गर्छन् ।५) विश्वभर भएका कमिलाहरुको तौल एकातिर र सारा विश्वमा भएका मानिसहरुको तौल एकतिर राख्ने हो भने कमिलाको तौल मानिसहरुको भन्दा बढी छ ।

६) विश्वभरका ५४ मिलियन मानिसहरु जो अहिले जिउँदो छन् १२ महिनासम्ममा उनीहरुको मृत्यु भइसकेको हुनेछ ।७) ‘THE QUICK BROWN FOX JUMPS OVER THE LAZY DOG’ (द क्वीक ब्राउन फक्स जम्पस ओभर द लेजी डग) शब्दमा अंग्रजी अल्फाबेटको सबै शब्द प्रयोग भएको छ ।

८) विश्वमा भएका सातवटै महादेशको नाम जुन अक्षरबाट सुरु हुन्छ त्यही अक्षरमा समाप्त हुन्छ ।९) ब्राजिलको झण्डामा १२ वटा फरक फरक रङको प्रयोग भएको छ ।१०) तपाईँले आफूले आफ्नो सास रोकेर आफ्नो हत्या गर्न सक्नुहुन्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah