मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईमा भावुकता रहनेछ । जसकारण कसैको व्यवहारले तपाईको भावनामा ठेस पुग्नेछ । आमाको स्वास्थ्यको कारण समस्यामा रहनुहुनेछ । तपाईको स्वाभिमानमा ठेस पुग्नेछ । भोजन र निन्द्रामा अनियमितता रहनेछ। स्त्री र पानीबाट सकेसम्म दुरी राख्नुहोला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चिन्ता काम हुनाले निकै राहत मिल्नेछ । भावुक र संवेदनशील रहनुहुनेछ । साहित्य लेखन तथा कलाक्षेत्रमा योगदान गर्नुहुनेछ । परिवारको सदस्य विशेष रुपले आमासँग आत्मीयता बढ्नेछ । छोटो यात्रा वा घुमफिर हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

निर्धारित कार्य पूरा हुनेछ । आर्थिक योजना कैयौँ समस्या कम हुनेछ । पेसा व्यवसायमा तपाईको सहयोगीको सहयोग मिल्नेछ । मित्र तथा प्रियजनसँग भेट हुनेछ । परिवारमा शान्ति र आनन्द माहोल रहनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

साथी, परिवार र परिवारका साथ तपाईंको दिन राम्रो रहनेछ । बाहिर घुम्ने कार्यक्रम बन्नेछ तथा स्वादिष्ट भोजन गर्ने अवसर मिल्नेछ ।शुभ समाचार मिल्नेछ तथा आर्थिक लाभ पनि मिल्नेछ। श्रीमतीसँग राम्रो समय रहनेछ । शारीरिक र मानसिक दुवै तरिकाले आनन्द अनुभव गर्नुहुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कोर्टको मामलाबाट टाढा रहनुहोला। मनमा बेचैनी रहनेछ तथा विभिन्न चिन्ताले सताउनेछ । शारीरिक स्वास्थ्य खराब हुन सक्छ । आफ्नो बोलि र व्यवहारमा ध्यान राख्नुहोला। तपाई निकै भावुक रहनुहुनेछ । खर्चको मात्रा अधिक रहनेछ । स्त्री वर्गबाट बचेर रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

विविध क्षेत्रमा प्रसिद्दी र लाभ दिलाउनेछ । वृद्द तथासँग आनन्द मिल्नेछ। श्रीमती र बच्चासँग राम्रो समय बिताउनुहुनेछ। दाम्पत्यजीवनमा आनन्द प्राप्त गर्नुहुनेछ । सन्तानको समाचार मिल्नेछ । तपाईको प्रिय व्यक्तिसँग भेट हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

कार्यस्थलमा उत्तम वातावरण रहनाले निकै प्रसन्नता रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । पेसा गर्नेको पदोन्नतिको योग रहेको छ । कार्यालयमा उच्च पदाधिकारीले तपाईको कार्यमा चर्चा गर्नेछन्। परिवारमा हर्षोल्लासको माहोल रहेको छ । आमाको तर्फबाट लाभ मिल्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शारीरिक र मानसिक रुपले थकान र आलस्य अनुभव गर्नुहुनेछ । यसको प्रभाव व्यावसायिक क्षेत्रमा देख्नुहुनेछ । उच्च पदाधिकारीको व्यवहार तपाई प्रति नकारात्मक रहनेछ। सन्तानसँग मतभेद हुन सक्छ । कुनै पनि महत्त्वपूर्ण निर्णयलाई स्थगित राख्नुहुनेछ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

नया काम आरम्भ गर्न तथा आफ्नो स्वास्थ्य प्रति सावधान रहनुहुनेछ । कफ तथा पेट सम्बन्धी बिरामीले समस्यामा पर्नुहुनेछ । शल्यक्रिया जस्ता मामलाबाट टाढा रहनुहोला। तपाई निकै व्यग्र र चिन्तित रहनुहुनेछ। पानीबाट टाढा रहनुहोला । खर्च वृद्धि हुनेछ । बोलि र व्यवहारमा ध्यान राख्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

दैनिक कार्यको साथसाथै तपाईको आफ्नो समय मनोरंजन तथा घुमफिरमा बिताउनुहुनेछ । स्वादिष्ट भोजन प्राप्त हुनेछ तथा साथीसँग घुम्न जानुहुनेछ। विपरीत लिंगीय मित्रसँग समय राम्रो रहनेछ । धन लाभको योग रहेको छ। तपाईको व्यापारमा वृद्धि हुनेछ । सार्वजनिक जीवनमा मान- सम्मान बढ्नेछ । कार्यमा सफलता मिल्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कार्यमा सफलता पाउनको लागि दिन उत्तम रहेको छ । तपाईले गरेको काममा प्रसिद्दी र लाभ मिल्नेछ । परिवारमा सौहार्दपूर्ण वातावरण रहनेछ । तन-मनबाट ताजगी र स्फूर्तिको अनुभव गर्नुहुनेछ। पेसा धन्दाको ठाउँमा सहयोगीको सहयोग मिल्नेछ। खर्च बढ्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces)

दिन साहित्य सिर्जन्को लागि उत्तम रहेको छ। विधार्थीले राम्रो प्रदर्शन गर्नेछ र तपाईको स्वभावमा भावुकता र कामुकता अधिक रहनेछ। मनमा डर रहनेछ। मानसिक सन्तुलन बनाई राख्नुहोला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah