एजेन्सी । संयोजित टिस्युले पुरुषको यौ’न अं’गलाई घुमाउरो (बाउडिने) बनाउने गर्दछ । यस समस्यालाई एक किसिमको दुर्लभ अवस्था मानिन्छ ।जसकारण व्यक्तिलाई उत्तेजनाको दौरानमा पिडा हुने गर्छ । यस समस्यामा सामान्यतयाः टिस्युका धर्साहरु एकै ठाउँमा जम्मा हुन्छन्, जसले यौ’न अं’गका संयोजित टिस्युलाई सामान्य रुपमा सिधा हुन दिदैँन । साधारणतयाः यो समस्यामा यौ’न अंगको माथिल्लो भाग निहुरिएको अथवा तल झुकेको हुन्छ ।

प्रत्येक ११ जना पुरुषमध्ये १ जनालाई यस पेरोनिज रोगले सताउने गरेको पाइएता पनि धेरै व्यक्तिहरुमा यससम्बन्धि उचित ज्ञानको अभाव भएको देखिन्छ यसैगरि, कहिलेकाहिँ व्यक्तिको यौ’न अं’गको माथिल्लो वा टुप्पोका भागमा देखापर्ने केहि डल्लो अथवा गाँठो हुने समस्याले पनि व्यक्तिलाई पिडा दिने समस्याको प्रमुख स्रोत हुन् ।

केहि खोपको माध्यमबाट औषधि दिएर अथवा विकल्प स्वरुप श’ल्यक्रि’या गरेर पनि सो गाँठो देखा परेको समस्यालाई निराकरण गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah