भारतका दिग्गज गायक बाप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ । भारतीय समाचार एजेन्सी पीटीआईले दिएको जानकारीअनुसार बुधबार बिहान मुम्बई अस्पतालमा उनको निधन भएको हो ।समाचारमा उल्लेख गरिए अनुसार उनका डक्टरहरुले उनको मृ’त्यु भएको पुष्टि गरेका छन् । लिहिरीलाई एक महिना अघि नै अस्पतालमा भर्ना गरिएको थियो र गत सोमबार उनी डिस्चार्ज भएका थिए ।

यद्यपि मंगलबारबाट उनको स्वास्थ्यमा पुनः समस्या आएपछि परिवारले घरमा नै डाक्टरलाई बोलाएका थिए । उनले स्वास्थ्यमा धेरै किसिमको स’मस्या रहेको अस्पतालका निर्देशक दीपक नाम्जोसीले बताएका छन् । बप्पी लाहिरीले सन् १९७०-८० को दशकका थुप्रै फिल्मका गीतहरुमा आवाज दिएका छन् । उनले सन् २०२० मा आएको बाग्गी ३ को गीत पनि गाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah