मेष – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको दिन शुभ रहनेछ। परिवार, आफन्त तथा मित्रसँग भेट हुनेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागी उत्साह रहनेछ। उत्साहले हानि नहोस यस कुराको ध्यान राख्नुहोला। शारीरिक तथा मानसिक स्वस्थताको पनि ध्यान राख्नुहोला। धनप्राप्तिको योग रहेको छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शारीरिक तथा मानसिकरुपले निराश रहनुहुनेछ। चिन्ताको कारण मानसिक भार रहन सक्छ। मानसिक रुपले अस्वस्थ रहनुहुनेछ।परिवारसँग मनमुटाव हुन सक्ला। घरको वातावरण बिग्रिन सक्छ। परिश्रमको अपेक्षा सफलता प्राप्ति कम हुनाले आर्थिक संकटको चिन्ता रहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

व्यापारीवर्गको लागि दिन शुभफलदायी रहेको छ । व्यापारमा तथा आय वृद्धि हुनेछ। मित्रबाट लाभ मिल्नेछ। पेसामा उच्चाधिकारीको कृपादृष्टि पदोन्नति पनि सम्भव रहेको छ। विवाह ईच्छुक व्यक्तिले जीवनसाथी पाउने योग रहेको छ । परिवारमा श्रीमती र पुत्रबाट शुभ समाचार प्राप्त गर्नुहुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

दिन तपाईको लागि शुभ रहेको छ। पेसा गर्ने व्यक्तिको लागि पदोन्नतिको योग रहेको छ। परिवारमा मैत्रीपूर्ण वातावरण बनिरहनेछ। नयाँ सजावटले घरको शोभामा अभिवृद्धि गर्नुहुनेछ। आमाबाट लाभ मिल्नेछ। शारीरिकरुपले स्वस्थ र मानसिकरुपले प्रसन्न रहनुहुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

दिन आलस्य तथा थकानमा बित्नेछ। उग्र स्वभावमा मानसिक रूपले व्यग्रता रहनेछ। पेटसँग सम्बन्धित पीडा हुनेछ। सफलता प्राप्त गर्नको लागी परिश्रम अधिक गर्नुहुनेछ। संकटजनक विचार, व्यवहार र आयोजनबाट टाढा रहनुहोला। धार्मिक यात्रा वा प्रवासको सम्भावना रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

खान-पानमा विशेषरुपले ध्यान राख्नुहोला। आवेश र क्रोधको मात्रा अधिक रहनेछ। त्यसैले स्वास्थ्यप्रति ध्यान दिनुहोला। अनैतिक कृत्यबाट टाढा रहनुहोला। सरकार-विरोधी प्रवृत्तिको कारण समस्याअ रहनुहुनेछ। खर्चको मात्रा बढ्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

सांसारिक जीवनको आनन्द विशेषरुपले मनाउन सक्नुहुनेछ। परिवारसँग सामाजिक हेतुले बाहिर जानुहुनेछ। छोटो यात्राको आयोजन हुनेछ। व्यापारीगणको व्यापारमा वृद्धि हुनेछ। सामाजिक क्षेत्रमा सफलता र यश कीर्ति मिल्ने योग रहेको छ। आकस्मिक धनलाभ होला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

दिन सुखमय बित्नेछ। परिवारसँग आनन्दपूर्वक समय बिताउनुहुनेछ। शारीरिक स्वस्थता तथा मानसिक प्रफुल्लितताको अनुभव हुनेछ। पेस गर्ने साथी कर्मचारीको सहयोग मिल्नेछ। माईतबाट समाचार मिल्नेछ। धनलाभ हुनेछ। अधुरो कार्य पूरा हुनेछ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

क्रोध नियन्त्रण गर्नुहोला। पेट सम्बन्धित समस्या रहनेछ। कुनै पनि कार्यमा सफलता नमिल्नाले निराशा आउन सक्ला। साहित्य वा अन्य कुनै ठाउँमा सिर्जानात्मक कला प्रति रुचि रहनेछ। सन्तान प्रति चिन्ता रहनाले मनमा व्यग्रता रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

दिन प्रतिकूलताले भरिपूर्ण रहनेछ। स्फूर्तिको अभाव रहनेछ। परिवारसँग झगडा वा चर्चाको प्रसंग बन्नेछ। अपकीर्ति, अपयश मिल्ने सम्भावना रहेको छ। निन्द्रा नपुग्नाले स्वास्थ्य बिग्रिन सक्ला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मनमा रहेको चिन्ताको भार कम हुनेछ। मानसिकरुपले प्रफुल्लितताको अनुभव हुनेछ। शारीरिक स्वास्थ्य पनि स्वस्त रहनेछ। पारिवारिक आनन्दित रहनेछ। विशेष गरेर भाईबहिनीसँगको सम्बन्धमा मधुरताको अनुभव हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces)

नकारात्मक विचार मनबाट हटाउनुहोला। क्रोध र बोलिमा ध्यान राख्नुहोला। कसैसँग वाद-विवाद वा झगडा नगर्नुहोला। खान-पानमा ध्यान राख्नुहोला। शारीरिक स्वास्थ्य मध्यम रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah