काठमाण्डाै – आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार फिलिपिन्सलाइ नेपालले २ सय १९ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमिरात मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा २ सय १८ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले नटआउट एक सय चार रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ८३ रन बनाए ।

याेसँगै कुशल र दीपेन्द्रले एक सय ७१ रनको कीर्तिमानी साझेदारी पनि गरेका छन् । कुशलले १३ चौका र एक छक्का प्रहार गरे । यस्तै दीपेन्द्रले चार छक्का र ६ वटा चौका प्रहार गरे । लोकेश बम ६ रनमा नटआउट रहे । कुशल मल्लले १२ रन बनाए भने आशिफ शेखले खाता खोल्न सकेनन् । छनोटमा शुक्रबार भएको खेलमा नेपालले ओमानलाई हराए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah