गायिका समीक्षा अधिकारीले आफूलाई अभिनेता पल शाहले पी’डित बनाएको बताएकी छन् । पलले आफूलाई सुरुमा फकाएर माया देखाएको र अहिले छाड्न खोजेको उनको आ’रोप छ । ‘पहिले माया गर्छु भन्दै पछि लागेर आफ्नो हेरचाह गर्दै मायामा फसाए’ गायिका अधिकारीले भनिन्, ‘अहिले भने मसँग टाढा हुन खोजिरहेका छन् ।’

टिसिने नेपालले सार्वजनिक गरेको एक अडियो अन्तर्वार्तामा समीक्षाले पलसँगको सुरुदेखि अहिलेसम्मको विविध कुरा खोलेकी छन् । जसमा उनले पलसँगको पहिलो भेटदेखि पछिल्लो समयको बिभिन्न परिस्थितीका बारे सबै कुरा सहज रुपमा राखेकी छन् ।पहिलो पटक पोखरामा म्युजिक भिडियो सुटिङमा आफूलाई निर्माण युनिटले लैजानु समेत पलकै प्लानिङ भएको पछि थाहा पाएको बताएकी समीक्षाले त्यसपछिका घ’टनाक्रम समेत सविस्तार राखेकी छन् ।

अडियोमा समीक्षाले आफ्नो पछिल्लो सम्बन्ध बाहिर ल्याउने स्टाटसदेखि मिडियामा गसिपको रुपमा आएको मोडल कविता रायसम्मको झ’गडाको बिषयमा समेत कुराकानी गरेकी छन् ।पल र समीक्षाबीच अन्तरङ्ग सम्बन्ध रहेको गसिपको आगो अहिले मिडियामा बलिरहेको छ । उक्त आगोलाई समीक्षाको अडियोले थप बल पुर्याएको छ । समीक्षाले अडियोमा केही पत्रकारको नाम समेत लिएकी छन् । जसले आफूलाई पलसँगको कुरामा दवाव श्रृजना गरेको बताएकी छन् । सार्वजनिक भइरहेका बिभिन्न अडियोको विषयमा अभिनेता पलसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

समीक्षासँगको अडियो कुराकानी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah