५ कात्तिक, चितवन । पृथ्वी राजमार्ग अन्तरगत चितवनको दारेचोक-९ फिस्लिङमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाडौं तर्फ जाँदै गरेको नम्बर नखुलेको गाडीले ठक्कर दिँदा बा ७८ प ४६ ८५ नम्बरको मोटरसाइकलमा सवार धादिङ जोगिमाराका पदम चेपाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि अहिले पृथ्वी राजमार्ग अवरुद्ध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah